कल्याणकारी युवा समाज कुवेतको अध्यक्षमा निरज सिंह ठकुरी निर्बिरोध चयन


डिसी नेपाल संवाददाता,
कुवेत- कल्याणकारी युवा समाज कुवेतको अध्यक्षमा निरज सिंह ठकुरी निर्बिरोध चयन भयका छन् । कुवेतको खेतान स्थित राजधानी रेष्टुरेन्टको सभा हलमा सम्पन्न भयको प्रथम अधिबेशन समारोहमा निरज सिंह ठकुरी निर्बिरोध चयन भयका हुन् ।
निरज सिंह ठकुरीको सभापतित्वमा सम्पन्न समारोहका प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका राजदुत यज्ञ बहादुर हमाल रहेका थिए भने बिषेश अतिथिमा राजदुतावासका प्रथम सचिब भोगेन्द्र लिन्देन र तितृय सचिब सुरेश अधिकारी रहेका थिए ।समारोहमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो

सामुहिक दिप प्रजलन गरी समारोह उद्घाटन गरियको थियो । उक्त अधिबेशन समारोहमा संस्थाका महासचिब रबि बान्तवाले अतिथि हरुलाई मन्तब्य बाट स्वागत गरेका थिए भने माधब शर्माले कार्यक्रम संचालन गरेका थिए ।

नेपाली राजदुतावास कुवेतका राजदुत यज्ञ बहादुर हमाल ,प्रथम सचिब भोगेन्द्र लिन्देन , तितृय सचिब सुरेश अधिकारी , कुवेतनेपाल डट कमका प्रधान सम्पादक जय आले मगर , सुदुरपश्चिम सेवा समाजका अध्यक्ष अम्मर खड्का , नेपाल कुवेत सरोकार समाज कुवेतका अध्यक्ष दिल स्यन्बो ,खोटांग कुवेत सम्पर्क मंचका अध्यक्ष प्रेम कटवाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त समारोहमा स्थानीय कलाकार हरुले मनोरंजन प्रदान गरेका थिय । समाजले कलाकार खेलाडी पत्रकार हरुला प्रमाणपत्रसहित खादा ओडायर सम्मान गरेको थियो ।

नयाँ कार्य समिती  यसप्रकार रहेको छ ।

संस्थापक संरक्षक- 
१-रुपक थापा
२ -शिब शाही ठकुरी

सल्लाहकार-
१ – आकाश वईबा
२ – उमा घिमिरे
३- नवराज पराजुली
४-माधव पौडेल

अध्यक्ष – निरज सिंह ठकुरी
प्रथम उपाध्यक्ष – प्रदिप कार्की
दितिय उपाध्यक्ष – सुबाश श्रेष्ठ
महिला उपाध्यक्ष – रीता गुरुङ
महासचिव – ओम प्रकाश थापा
सचिव – रबि बान्तवा
सह -सचिब – गोबिन्द क्षेत्री
कोषाध्यक्ष – ज्ञान बहादुर जर्गा मगर
सह-कोषाध्यक्ष – आकाश रानाभाट

सदस्यहरु

१ – मेघ राज गुरुङ
२ – सागर पंगेनी
३- सुबास छन्त्याल
४- घनश्याम घले
५ – बम बहादुर केसी
६ – कविता गिरी
७ – आशा बि क
८ – सुजन न्यौपाने
९ – अमित क्षेत्री
१०- जस बहादुर घताने
११- नारायण अधिकारी
१२ – खडक रामदान
१३ – डम्बर गुरुङ
१४ – स्रबन शाह
१५ – रबि सुनवार
१६ – भिम बहादुर घोले
१७ – पृथ नारायण मानन्धर
१८-बिकास पुरी
१९- दीपक कुमार नेपाली

महीला प्रमुख- 
सिता कुलुङ् राई

युवा संयोजक- 
सुमन बुढाथोकी

सिन्धुपाल्चोक सेवा समाज कुवेतले १५ बर्ष पूर्ण अपांग जीवन बिताउन बाध्य निरोज नेपालीलाई सहयोग गर्न सबैलाई अनुरोध गरी सहयोग बक्स राखेको थियो उक्त सहयोग बक्समा ५०.५०० केडी सहयोग उठेको सिन्धुपाल्चोक सेवा समाज कुवेतका अध्यक्ष माधब पौडेले जानकारी दिए  ।

समारोहका सभापति निरज सिंह ठकुरीले उपस्थित अतिथि लगायत सम्पुर्ण सहयोगी हात हरु प्रति आभार प्रकट गर्दै समारोहको समाप्त भयको घोसणा गरियको थियो ।

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )