Daily Archives: 25/11/2017

संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रमका सहयोगीहरु सम्मानित


हाम्रो संचार संवाददाता

कुवेत, नोभेम्बर २५- दलित एकता संजाल कुवेत र विश्वकर्मा समाज कुवेतद्धारा गत नोभेम्बर १० तारिख आयोजित संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रममा सहयोग पुर्याउने सहयोगीहरुलाई आयोजकले सम्मान गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कल्याणकारी युवा समाज कुवेतको अध्यक्षमा निरज सिंह ठकुरी निर्बिरोध चयन


डिसी नेपाल संवाददाता,
कुवेत- कल्याणकारी युवा समाज कुवेतको अध्यक्षमा निरज सिंह ठकुरी निर्बिरोध चयन भयका छन् । कुवेतको खेतान स्थित राजधानी रेष्टुरेन्टको सभा हलमा सम्पन्न भयको प्रथम अधिबेशन समारोहमा निरज सिंह ठकुरी निर्बिरोध चयन भयका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनी समाज नेपाल-कुवेतद्वारा सल्लाहकार सुनारलाई बिदाई


कमल सिम्ताली,कुबेत

कुवेत,२४ नोभेम्बर। लुम्बिनी समाज नेपाल-कुवेतका सल्लाहकार विरबिक्रम सुनारलाई समाजले बिदाई गरेको छ।

कुवेतको फर्वानिया स्थित नेपाली होटल सैलुङगेमा एक कार्यक्रमको आयोजना गरेर सम्मानका साथ मायाको चिनो कदर प्रत्र र दोसल्ला सहित समाजले आज बिदाई गरेको समाजका संरक्षक एच.पी. खत्रीले कुबेत नेपालडटकमलाई बताए।प्रवासमा रहेर पनि समाज सेवा गर्न पाउँदा आफु भाग्यमानी ठानेको र नेपालमा गएर पनि यस्तैयस्तै सामाजिक कार्य गरीरहने सुनारले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली नयाँ वर्ष अप्रिल १३ तारिक बहुचर्चित रास्ट्रिय कलाकार को साथ मनाईदै,


सुरेश गुरुङ,कुबेत

२५ नोभेम्बर कुबेत,नेपाल कुवेत सरोकार समाज कुवेतले नेपाली नयाँ वर्ष अप्रिल १३ तारिक बहुचर्चित रास्ट्रिय कलाकार को साथ मा नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्