२९ नोभेम्बर देखी वातनिया-एयरवेजले कुवेत-काठमाण्डुको देैनिक उडान भर्ने


अागामी बुधवाद २९ नोभेम्बर २०१७  अबको हप्तादिन पछी   कुवेत-काठमाण्डुको सिधा उडान भर्ने पक्का भएको छ । नेपाल कुवेत बिच पहिलोपटक सिधा उडान,  कुवेतको निजी एयरलाइन्स वातानीय एयरवेजले कुवेत काडमाडौं उडान भर्न अनुमति पाए संगै २९ तारिख देखी दैनिक उडान भर्न लागेको हो । संस्कृति, पर्यटन,तथा नागरिक उड्ड्यन मन्त्रालयले वातानीय एयरवेजलाई उडान अनुमति दिएको हो । उक्त एयरवेजले अनुमति पाएसागै नेपालमा २९ एयरलाइन्सले उडान गर्ने छन ।
‘‘वातानीयले दैनिक उडान भर्ने स्विकृति पाएको थियो,  मन्त्रालयका उपसचिव प्रमोद नेपालले भने । नेपालसँग सिधा हवाई उडानमा कुवेत जोडिदा त्यहाँ रहेको नेपाली कामदारलाई फाइदा पुगने नेपालले जनाएका छन । कुवेतमा हाल ९० हजार भन्दा बढी नेपाली रहेको अनुमान छ । विशेषत  नेपाली महिला घरेलु श्रमिकका रुपमा कुवेतमा कार्यरत छन । नेपालसँग सिधा हवाई मार्गमा जोडिँदा कामदारसहित व्यापार विस्तारमा पनि सहयोग पुग्ने नेपाल कुवेत उद्योग वाण्ज्यि संघका उपाध्यक्ष पुष्करदाश श्रेष्ठले बताए ।

Source:- http://kathmandupost.ekantipur.com/news/2017-11-22/daily-service-to-kuwait-slated-to-start-november-29.html

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )