Daily Archives: 21/11/2017

सताक्षी गोल्ड कप: मनाङ फाइनलमा प्रवेश


सबिन शेर्मा,नेपाल

झापा – मनाङ मर्स्याङ्दी क्लबले आयोजक सताक्षी धाम स्पोर्टिङ क्लबलाई २-१ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । मनाङले फाइनलमा विभागीय टोली आर्मीको सामना गर्ने छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सुदुरपश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिक उत्सव १६ फेब्रवरिमा


कुबेत नेपालडटकम

“हिमाल पहाड तराइ एकताको कमना समृध्द समाज निर्माण सु.प समाजको चाहना” भन्ने मूल नाराका साथ इस्थापना गरेको सुदुरपश्चिम सेवा समाज कुवेतले आगामी फ़ेब्रवरी १६ गते प्रथम वार्षिक उत्सव मनाऊँने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्रीको घरमा बम विस्फोट


संगम घर्तीमगर
बागलुङ– सहकारी एवं गरिबी निवारण राज्य मन्त्री चम्पादवी खड्काको घरमा बम बिस्फोट भएको छ । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेकी खड्को बागलुङ नगरपालिका—२ लालीगुराँस चोकमा घरमा गयराती करिब पौने ११ बजेको समयमा विस्फोट भएको हो । घरको भुइँतलामा गराइएको विस्फोटबाट पर्खाल भत्किएको छ । पढ्नेक्रम जारी राख्नुहोस्