क्यान्सर पिडित सेर बहादुर लिम्बु लाई मोरंङ्सुनसरी सेवा समाज कुबेत बाट आर्थिक सहयोग प्रदान


कुबेत नेपालडटकम

नोभेम्बर २०,कुवेत ,सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था मोरंङ्सुनसरी सेवा समाज कुबेत द्वारा क्यान्सर पिडित सेर बहादुर लिम्बु लाई  एकाउन्न हजार (५१०००) नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समया मा सफल संस्ठा को रुप चिनाउन सफल संस्था मोरंङ्सुनसरी सेवा समाज कुबेत स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै मोरङ जिल्ला कानेपोखरी गाउपालिका वडा न: ७. का स्थाई बासिन्दा श्री सेर बहादुर लिम्बु ज्यु लाइ क्यान्सर रोगको उपचारमा सहयोग स्वोरुप मोरंङ्सुनसरी सेवा समाज कुबेत शाखाको तर्फ बाट एकाउन्न हजार (५१०००) सहयोग गरेको छ। सम्पूर्ण सहयोगीहरुलाई उदास अध्यक्ष अरुण लिम्बु ले धन्यवाद दिएका छन् |

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.