Daily Archives: 18/11/2017

जनवरी १२ तारिक तमु ल्होसार भब्य रुपले कुवेतमा मनाईदै, अतिथी कलाकार ईन्द्र गुरुङ को साथमा


कुबेत नेपालडटकम

तमु प्येल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब खि ल्हो (कुकुर बर्ग ) को तमु ल्होसार साँझ एक बृहत् सँस्कृतिक कार्यक्रमको आयोजना गरी भब्य रुपले मनाउने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मगर सँघका केन्द्रिय महासचिव र लाफा इन्भेष्टमेन्टकी अध्यक्ष कुवेत आउँदै


जय आले, कुवेत

नेपाल मगर सँघका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगर र लाफा इन्भेष्टमेन्ट प्रालिकी अध्यक्ष चन्द्र ज्योती आलेमगर आगामी २७ नोभेम्बर २०१७ मा कुवेत आउने हुनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लम्जुंग सेवा समाज कुवेत को वार्षिक उत्सब तथा अधिबेशन सम्पन्न अध्यक्षमा कमल थापा


कुबेत नेपालडटकम

१८ नोभेम्बर, २०१७ कुवेत ।” हाम्रो लम्जुंग हाम्रो गौरव” भन्ने मुल नाराको साथ लम्जुंग सेवा समाज कुवेत को आफ्नो आफ्नो चौथो वार्षिक उत्सब तथा अधिबेशन कार्यक्रम कुबेत को कुबेत को मेशिला बिच सम्पन्न गरेको छ । भने अध्यक्ष्य मा कमल थापा सर्बसम्मत चयन हुनुभएको छ।  पढ्नेक्रम जारी राख्नुहोस्

चितवन धमाका २ बहुचर्चित अतिथि कलाकारहरुको साथमा


कुबेत नेपालडटकम

कुवेतको नेपाली समाजमा कृयाशिल संस्था कुवेतमा रहेका चितवनवासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ कार्यसमिति चयन गर्दै तामाङ घेदुङ कुवेतको वार्षिकोत्सब तथा अधिबेशन सम्पन्न


युग लामा/कुवेत

१८ नोभेम्बर, कुवेत । ” ह्याङ्लान ह्रिमठीम ह्याङ्लान ग्योई, ह्याङ्सेन तोरतोर छार्नालाई” भन्ने मुल नाराको साथ नेपाल तामाङ घेदुङ कुवेतको स्थापनाको सातौ वार्षिक उत्सब तथा दोश्रो अधिबेशन कार्यक्रम हिजो नोभेम्बर १७ तारिक शुक्रबारका दिन फर्वानिय स्थित अल हैताम रेस्टुरेन्टमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्