होचा कलाकार दीपेन शाहको निधन


कार्तिक ३०, २०७४-हास्य कलाकार दीपेन शाहको निधन भएको छ । ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । किड्नीमा समस्या आएपछि केही दिन अघि उनी अस्पताल भर्ना भएका थिए । उनको जन्म २०५५ सालमा दोलखाको भीमसेन नगरपालिका ७ मकैबारीमा भएको थियो । उनले सारथी, छेउ न टुप्पो, झ्याइकुटी झ्याईंजस्ता हास्य शृंखलामा अभिनय गरेका छन् । उनी कक्षा १० मा अध्ययनरत थिए ।

उनी विश्वकै सबैभन्दा होचो कलाकारको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने प्रयासरत रहेको दीपेन शाह फाउण्डेसनका सचिव भीष्मराज फुलाराले जानकारी दिए ।
(कन्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )