Daily Archives: 15/11/2017

अबुधावीका युवराजले गरे नेपाली कामदारको प्रशंसा


२९ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावीका युवराज शेख मोहमद विन जायद अल नाभनले त्यहाँ कार्यरत् नेपाली कामदारको प्रशंसा गरेका छन् । यूएई भ्रमणको क्रममा रहेकी राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गर्दै उनले नेपाली कामदारले यूएईमा उच्च सम्मान र प्रशंसा पाउने गरेको बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

यू–१९ एसिया कप पहिलोपल्ट सेमिफाइनलमा


सुबास हुमागाईं, क्वालालम्पुर (मलेसिया)
कार्तिक २९, २०७४-नेपाली क्रिकेट टोली पहिलोपल्ट एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार मलेसियालाई सजिलै ८ विकेटले पराजित गर्‍यो । मलेसियामा भइरहेको प्रतियोगितामा अन्तिम चरणका खेलमा आफूअनुकूल नतिजा आएपछि नेपाल उपविजेता बन्दै दोस्रो चरणमा पुगेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मैदानलाई चुम्दै अनिलले लिए विश्राम


अनलाइनखबर

२८ कात्तिक, काठमाडौं । सातदोवाटोस्थित एन्फा मैदानमा फिलिपिन्सबिरुद्ध खेल सकिएको जनाउ दिन रेफ्रीले अन्तिम सिठ्ठी बजाए लगतै नेपाली टोलीका कप्तान अनिल गुरुङ एकाएक भावुक भए । पढ्नेक्रम जारी राख्नुहोस्