Daily Archives: 13/11/2017

सुरक्षा निकायलाई आयोगको निर्देशन : ‘उच्च सतर्कता अपनाउनुस्’


सुवास गोतामे
काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उठेका उम्मेदवारमाथि एकपछि अर्को आक्रमण हुन थालेपछि निर्वाचन आयोगले सुरक्षा निकायलाई गम्भीर ध्यानाकर्षण गराएको छ। आइतबार आयोगमा बैठक डाकेर प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले तीनवटै सुरक्षा निकायका प्रमुखलाई सुरक्षा मजबुत पार्न निर्देशन दिएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कतारको निम्तो छाडेर राष्ट्रपति भण्डारी युएई जाँदै


जम्बो भ्रमण टोलीलाई परराष्ट्रले दियो स्वीकृति
२७ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकालको लगभग अन्तिम घडीमा सोमबार विदेश भ्रमणमा जाँदैछिन् । छोरीसमेत २६ जनाको जम्बो टोली लिएर उनी आज अपरान्ह संंयुक्त अरब इमिरेट्स (युएर्इ) को भ्रमणमा जान लागेकी हुन् । राष्ट्रपतिको भ्रमणलाई क्याबिनेटले आजै औपचारिकरुपमा स्वीकृति दिँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्