Daily Archives: 12/11/2017

यू-१९ एशिया कपः भारतबिरुद्ध नेपालको ऐतिहासिक जित


२६ कात्तिक, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित आत्मसाथ गरेको छ ।कुनै पनि तहको क्रिकेटमा नेपालले भारतमाथि जित हासिल गरेको यो पहिलो पटक हो । मलेसियाको किनरारा ओभल मैदानमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसागै नेपालले ऐतिहासिक जित हासिल गर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एसीसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य


काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई १८६ रनको लक्ष्य दिएको छ । बायुमास रंगशालामा जारी खेलमा भारतले टस जितेर नेपाललाई व्याटिङको निम्ता दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

पौडेलको ‘प्रधानमन्त्री’ सपना


दुर्गा खनाल/भीम घिमिरे, तनहुँ
पाँचपटक तनहुँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिसकेका पौडेललाई कार्यकर्ताले भावी प्रधानमन्त्रीका रूपमा मत मागिरहेका छन्, तर उनको यो चाहना चुनौतीको चाङले घेरिएको छ
कार्तिक २६, २०७४-दमौली बजारको केन्द्रमा चार तलाको घर छ । त्यही घरको छतमा शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रचारमा निस्कने हतारोमा थिए । पढ्नेक्रम जारी राख्नुहोस्