Daily Archives: 11/11/2017

सुनुवार सेवा समाज कुवेत को अध्यक्षमा गुणबहादुर सुनुवार


कुबेत नेपालडटकम

नोभेम्बर ११, कुवेत बैदेशिक रोजगारिको लागि कुवेत भित्रिने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको बर्तमान अवस्थामा नेपाली समाजमा सकृय रहने प्रबासी नेपाली र सँघ-संस्थाको गठन प्रकृया पनि सोही रफ्तारमा बढ्दै गएको पाईन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुबेतमा भव्य रुपमा सन्देश मुलक सांगीतिक कार्यक्रम सम्पन्न


गोपाल शिवा,कुबेत

कुबेत – कात्तिक २५ःहिजो नोभेम्बर १० तारिख अर्थात् हिजो शुक्रबार कुबेतको जिलिप स्थित नटिङ ब्रिटिस स्कुलमा आयोजित एक भव्य सांगीतिक तथा मनोरञ्जनात्मका कार्यक्रममा प्रस्तुत भई कलाकारहरूले भरपुर मनोरञ्जन प्रस्तुत गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्