नेपालबाट पाल्न हुने अतिथि कलाकाहरु लाई कुबेत अन्तर्राष्ट्रिय बिमानस्थलमा भब्य स्वागत


सुरेश गुरुङ,कुबेत

दलित एकता संजाल र बिश्वकर्मा समाज कुवेतको संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारुको रुपमा नेपालबाट पाल्न हुने नायक तथा चर्चित गायक यस कुमार, चर्चित लोक दोहोरी गायिका मुना थापा मगर र प्रेमकुमार गैरे आज बेलुका ७;२५ बजे यरअरबिया यरलाईनस हुदै कुवेत आईपुग्नु भएको छ ।कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ को लागि दलित एकता संजाल र बिश्वकर्मा समाज कुवेत परिवार लगायत कुवेतमा कृयाशील सम्पूर्ण संघ संस्था, बुद्दिजिवी, समाजसेवी, कलाकार, पत्रकार, खेलाडी लगायत कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई फुल,पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थियो

थप जानकारी:
कार्यक्रम आयोजना हुने –
मिति:- नोभेम्बर १० तारिख शुक्रबार
स्थान:- नटिङ ब्रिटिस स्कुल, जिलिप (जिलिपको गल्फ मार्केट अगाडी, ब्रिज नजिककै स्कुल
अर्थात् जिलिप अल सुवैख ब्लक १, स्ट्रेट १००, ६ रिंगरोड जिलिप पार्कको सामुन्ने)
समय:- दिनको ठिक १ बजे

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )