Daily Archives: 08/11/2017

नेपालबाट पाल्न हुने अतिथि कलाकाहरु लाई कुबेत अन्तर्राष्ट्रिय बिमानस्थलमा भब्य स्वागत


सुरेश गुरुङ,कुबेत

दलित एकता संजाल र बिश्वकर्मा समाज कुवेतको संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारुको रुपमा नेपालबाट पाल्न हुने नायक तथा चर्चित गायक यस कुमार, चर्चित लोक दोहोरी गायिका मुना थापा मगर र प्रेमकुमार गैरे आज बेलुका ७;२५ बजे यरअरबिया यरलाईनस हुदै कुवेत आईपुग्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

यूएईले पठायो श्रम सम्झौताको मस्यौदा, कामदारलाई रोजगारदाता परिवर्तनको प्रस्ताव


रबिन्द्र घिमिरे
२२ कात्तिक, काठमाडौं । युएईले द्विपक्षीय श्रम सम्झौताका लागि नेपाललाई औपचारिक रुपमा प्रस्ताव पठाएको छ । नेपालले हालै मात्र जोर्डनसँग श्रम सम्झौता गरे लगतै युएईले पनि चासो देखाउँदै मस्यौदा पठाएको हो । श्रम तथा रोजगार मन्त्रालयले पछिल्लो पटक घरेलु कामदारको लागि एमओयू गर्न प्रस्ताव गरेको थियो । तर यूएईले एक कदम अघि बढेर श्रम सम्झौताका लागि छलफल गर्न आग्रह गर्दै मस्यौदा पठाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा चिनियाँ रेल : सम्भाव्यता अध्ययन सुरु


चन्द्रशेखर अधिकारी
कार्तिक २२, २०७४-चिनियाँ उच्च प्राविधिकसहितको सरकारी टोलीले नेपालमा रेलको सम्भावना’bout फेरि अध्ययन थालेको छ । केही रेलवे कम्पनीका अधिकारी र प्राविधिकसहित आएको टोलीले दुईपक्षीय प्राविधिक वार्ता र प्रस्तुतिसँगै स्थलगत अध्ययन गरिरहेको छ । पाँच दिने भ्रमणमा आएको उक्त टोली थप अध्ययनका लागि केही प्राविधिकलाई यतै छोडेर चीन फर्कनेछ । पढ्नेक्रम जारी राख्नुहोस्