लुम्बिनी समाज नेपाल, कुवेतद्वारा घाइते महेन्द्र हरिजन लाई (१ लाख २० हजार रुपैयाँ) आर्थिक सहयोग


कुबेत नेपालडटकम

सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल, कुवेतद्वारा महेन्द्र हरिजनको घरफिर्तिका लागी ३ सय ५० केडी (करिब १ लाख २० हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ ।

बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत तमाङ दाजु भाई दिदी बहिनी हरु आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समया मा सफल संस्ठा को रुप चिनाउन सफल संस्था लुम्बिनी समाज नेपाल, कुवेत ले स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै बिगत करिब साढे दुई महिना अगाडी कुवेती नागरिकले चलाइरहेको सवारी साधनको ठक्करबाट सख्त घाइते भई मानसिक सन्तुलन समेत गुमाएको अवस्थामा अस्पताल भर्ना भएका थिए ।

स्मरण रहोस,महेन्द्र हरिजन लाई सक्दो चाडो स्वदेश पठाउन मद्दत पुगोस भन्ने हेतुले लुम्बिनी समाज नेपाल, कुवेतद्वारा समाजका अध्यक्ष रुपेन हमालले दूतावासमा पुगी दूतावासका सहचारी मनोज सिंहलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।सहचारी सिंहले आवश्यक रकम प्राप्त भएपछी हरिजनको अन्य प्रकृयामा बाटो खुलेको र टाँडा नै प्रकृयाहरु पुरा गरी उनलाई नेपाल फर्काईने कुबेट नेपालडटकम लाईसमाजका अध्यक्ष रुपेन हमालले जानकारी दिएका छन्।

समाजका अध्यक्ष रुपेन हमालले “आफ्नो तीन हप्ता देखीको मेहनत सफल भई हरिजनको नेपाल फिर्तिको अभियान पुरा भएकोमा खुशी व्यक्त गर्दै, सम्पूर्ण सहयोगी मनहरुलाई नमन गर्दछु” परदेशी खबर मार्फत आफ्नो बिचार व्यक्त गरेका छन्

सहयोगी हातहरु:
१/ अचुत श्रेष्ठ – 15 KD
२/ माधब ढकाल – 5 KD
३/ कल्पना कोइराला – 10 KD
४/ अनिशा गुरुङ – 11 KD
५/ कृष्ण पौडेल – 5 KD
६/ राज क्षेत्री – 11 KD
७/ मान बहादुर बलायर – 5 KD
८/ दयानिधी काफ्ले – 5 KD
९/ उमा पौडेल – 10 KD
१०/ नैनाकला राई – 5 KD
११/ गोबिन्द मल्ल – 5 KD
१२/ गीता ठकुरी(Dubai) – 11 KD
१३/ दुर्गा हुमागाइ – 11 KD
१४/ सुमीत्रा कार्की – 10 KD
१५/ गणेश छन्त्याल – 5 KD
१६/ श्याम कुमार यादब – 20 KD
१७/ पम्फा रसाइली – 10 KD
१८/ भोज बहादुर हरिजन – 10 KD
१९/ गीता भट्टराई – 5 KD
२०/ सुस्मिता लिम्बू – 11 KD
२१/ बिजया हमाल( UK ) – 21 KD
२२/ बिस्नु परियार – 20 KD
२३/ दिपेन्द्र सुवेदी – 5 KD
२४/ रुपा भण्डारी – 21 KD
२५/ एच पि खत्री – 5 KD
२६/ दिल छिनल परिवार – 5 KD
२७/ ओम प्रसाद कार्की – 5 KD
२८/ कमल सुवेदी – 11KD
२९/ हरि पोख्रेल – 10 KD
३०/ रुद्र गिरी – 5 KD
३१/ सीता भण्डारी – 10 KD

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )