Daily Archives: 07/11/2017

कलाकारहरु यस कुमार, मुनाथापा र प्रेमकुमार भोली कुवेत आइपुग्ने, स्वागतका लागी उपस्थित हुन अनुरोध


कुबेत नेपालडटकम

नोभेम्बर, ७ कुवेत । आगमी नोभेम्बर १० मा आयोजना हुने कार्यक्रमको लागी नायक तथा चर्चित गायक यस कुमार, चर्चित लोक दोहोरी गायिका मुना थापा मगर र प्रेमकुमार गैरे भोली कुवेत आइपुग्ने भएका छन् | आयोजकका अनुसार कलाकारहरु भोली (बुधबार साँझ) बेलुका स्थानीय समय अनुसार ७.३० बजे कुवेत आइपुग्ने छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एनआरएनए कुवेतको सहयोगमा मृतकको शव नेपाल पुग्यो, ५१ हजार रुपैयाँ काजक्रिया खर्च सहयोग


कोशराज राई/कुबेत
नोभेम्बर ७, कुवेत । कुवेतको फर्वानिया अस्पतालमा उपचारको क्रममा निधन भएकी शिव सताक्षी नगरपालिका झापाकी २९ वर्षिया बहा मुर्मुको शव गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतको पहलमा आज नेपाल पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनी समाज नेपाल, कुवेतद्वारा घाइते महेन्द्र हरिजन लाई (१ लाख २० हजार रुपैयाँ) आर्थिक सहयोग


कुबेत नेपालडटकम

सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल, कुवेतद्वारा महेन्द्र हरिजनको घरफिर्तिका लागी ३ सय ५० केडी (करिब १ लाख २० हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

किरण गुरुङको दाबी- मै हुँ प्रदेश ४ को मुख्यमन्त्री


२१ कात्तिक, काठमाडौं । तनहुँ क्षेत्र नम्बर २ खका उम्मेदवार किरण गुरुङ नेकपा एमाले प्रदेश ४ का संयोजक हुन् । उनी २०४८ र २०६४ सालमा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । यसपटकको निर्वाचनमा उनी तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा खमा उम्मेदवार छन् । यसअघिको संसदीय निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि एमालेले जीत हासिल गरेको क्षेत्रमा किरणलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

विवेकशील साझा पार्टीले सजिलै पहिलो चरणक‍ो लक्ष्य पुरा गर्ने


माधव पौडेल “असल यात्री”

पहिलोपटक राष्ट्रिय पार्टि र अर्को चुनावमा देशको नेतृत्व गर्ने लक्ष्य सहित विकाश,सुशासन पारदर्शिता जस्ता लोकप्रिय नारा बोकेर हिडेका र हसिँलो स्वभाबका जोसँग पनि घुलमिल गर्न सक्ने पढ्नेक्रम जारी राख्नुहोस्