Daily Archives: 06/11/2017

घरभाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति रामवरणमाथि अपमान ! घरबेटीले निकाले १५ दिने नोटिश


साउनदेखि भाडा नतिरी जबरजस्ती बसेकाे घरबेटीकाे गुनासाे
२० कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवमाथि सार्वजनिक बेइज्यती भएको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका छन् । पूर्वराष्ट्रपति यादव ललितपुर- ४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका छन् । पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले तिर्दै आएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements