तामाङ घेदुङ कुवेतको वार्षिकोत्सब तथा अधिबेशन कार्यक्रम १७ नोभेम्बरमा


युग लामा/कुबेत

५ नोभेम्बर, कुवेत । नेपाल तामाङ घेदुङ कुवेतको स्थापनाको सातौ वार्षिक उत्सब तथा अधिबेशन कार्यक्रम यही आउदो नोभेम्बर १७ तारिक शुक्रबारका दिन फर्वानिय स्थित अल हैताम रेस्टुरेन्टमा सम्पन्न हुन गैरहेको जनाएको छ ।गत शुक्रबार फर्वानिय स्थित शैलुङे होटेलमा सस्थाको कोषाध्यक्ष सम्बर वाइबाको अध्यक्षतामा सम्पन्न कार्यसमितीको बैठकले कार्यक्रम सम्पन्न गर्नको लागि जिम्मेवारी बाँडफाट समेत गरिएको छ । यस अधिबेशनले थप दुई सालको लागि नयाँ कार्यसमिती समेत चयन गर्ने छ्न । उक्त कार्यक्रममा चर्चित स्थानिय कलाकारहरुको विविध मनोरन्जनात्मक सास्कृतिक प्रस्तुती समेत रहने बताएको छ ।आन्तरिक रुपमा गर्न लागिएको यस वार्षिक उत्सब तथा सातौ अधिबेशनमा सम्पूर्ण कुवेतमा रहनुहुने तामाङ दाजुभाई तथा दिदिबहिनीहरुले तामाङ भेष भुषामै सजिएर अाइ दिन हुनको लागि आयोजकले अनुरोध गरेका छन ।

कार्यक्रम

मिति:- १७ नोभेम्बर, २०१७ शुक्रबार

समय :- ११ बजे बिहान

स्थान :- अल हैताम रेस्टुरेन्ट फर्वानिय

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )