Daily Archives: 05/11/2017

तामाङ घेदुङ कुवेतको वार्षिकोत्सब तथा अधिबेशन कार्यक्रम १७ नोभेम्बरमा


युग लामा/कुबेत

५ नोभेम्बर, कुवेत । नेपाल तामाङ घेदुङ कुवेतको स्थापनाको सातौ वार्षिक उत्सब तथा अधिबेशन कार्यक्रम यही आउदो नोभेम्बर १७ तारिक शुक्रबारका दिन फर्वानिय स्थित अल हैताम रेस्टुरेन्टमा सम्पन्न हुन गैरहेको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राम्दी पुल पारी मायाको गाँउमा गायक शंकर बिरही गुरुङ र गायिका इन्द्रा गुरुङको म्युजिक भिडियो बजार मा


कुबेत नेपालडटकम

काठमाडौँ l आशिष म्युजिक प्रा.लि., काठमाडौँको प्रस्तुति लोक दोहोरी गायक शंकर बिरही गुरुङ र लोक दोहोरी गायिका इन्द्रा गुरुङको नयाँ सालैजो गीत राम्दी पुल पारी भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक गरिएको छ l पढ्नेक्रम जारी राख्नुहोस्

टीकापुर घटनाका आरोपित उम्मेदवार


दिलबहादुर छत्याल
रेशम चाैधरी र लक्ष्मण चाैधरी
धनगढी – दुई वर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

खेती किसानीमा धनीहरू


नवीन अर्याल
काठमाडौं : गुणचन्द्र विष्टले तीन अर्ब लगानीमा चितवनमा अत्याधुनिक ह्याचरी सञ्चालनमा ल्याएका छन्। २०४६ सालमा दुई हजार प्यारेन्टबाट सुरु भएको अविनाश ह्याचरीमा अहिले दुई लाख ब्रोइलर प्यारेन्ट र ६० हजार लेयर्स प्यारेन्ट छन्। ‘जनवरीदेखि दिनमा सवा लाख ब्रोइलर चल्ला र हप्ताको एक लाख लेयर्स चल्ला उत्पादन हुन्छ’, विष्ट भन्छन्, ‘दिनकै एक लाख ७० हजार अन्डा पनि उत्पादन हुन्छ।’ उनले ह्याचरी, पोल्ट्री र दाना उद्योगमा सात अर्ब रुपैयाँ लगानी गरिसकेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

साहित्य महासङ्घ यूकेले १०९ औं महाकवि देवकोटा जयन्ति मनायो ।


सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत 

गत ४ नोवेम्बर २०१७ को दिन बेलायतको नेपाली भान्साघर रेष्टुराको सभाहलमा, आशफोर्डमा विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्म जयन्ति समारोह सम्पन्न ग¥यो । पढ्नेक्रम जारी राख्नुहोस्