Daily Archives: 04/11/2017

कुवेतका तीनवटा किराती संस्थाहरुले मनाउने भए एकैसाथ उधौली चाड


कोशराज राई/कुबेत

नोभेम्बर ३, कुवेत । कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले एकैसाथ उधौली/ चासोक तङ्नाम मनाउने भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements