Daily Archives: 02/11/2017

कुवेतमा यस कुमार, मुनाथापा र प्रेम कुमारको सांगीतिक धमाका, कार्यक्रमको सम्पूर्ण तयारी पुरा


कुबेत नेपालडटकम

कुवेत, अक्टोबर ८- दलित एकता संजाल कुवेत र विश्वकर्मा समाज कुवेतको संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रममा यस कुमार, मुनाथापा मगर र प्रेम कुमार गैरेले धमाका मच्चाउने छन् | पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रधानमन्‍त्री बन्न दौडिएको होइन : ओली


कुमार लुइँटेल
विराटनगर : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्न चुनावमा नहिँडेको बताएका छन्। केपी ओली प्रधानमन्त्री, प्रचण्ड पार्टीको अध्यक्ष र माधव नेपाल राष्ट्रपति बन्न एमाले र माओवादीबीच गठबन्धन नबनेको उनको दाबी थियो। झापामा प्रतिनिधिसभा सदस्य पदमा मनोनयन गराउन झापा जाने क्रममा विराटनगर विमानस्थलमा बिहीबार बिहान ओर्लिएका ओलीले भने,‘बाम गठबन्धनले अधिनायक लाद्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा हड्बडाउनु भएको छ पढ्नेक्रम जारी राख्नुहोस्

प्रचण्डविरुद्ध वैद्य माओवादीले उठायो ‘गोर्खाली’लाई


१६ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वैद्य माओवादीले पनि अधिकांश स्थानमा उम्मेदवारहरु उठाएको छ । उसले ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ (देजमो)को नामबाट उम्मेदवारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन, आजदेखि पुरानै मूल्य कायम हुने


१६ कात्तिक, काठमाडौं । निर्वाचनको मुखमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएपछि विहीबार बिहानै आयल निगमको आकस्मिक बैठक बोलाइएको छ ।नियमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ । यसैक्रममा बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्