काठमाडौं-कुवेत सिधा उडान: नेपाली कामदारलाई हुन्छ फाइदा


कुबेत नेपालडटकम

नेपाल र कुवेतबीच पहिलोपटक सिधा उडान हुने भएको छ ।कुवेतको निजी एयरलाइन्स वातानीय एयरवेजले कुवेत-काठमाडौं उडान भर्न अनुमति पाएको हो ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वातानीय एयरवेजलाई उडान अनुमति दिएको हो ।उक्त एयरवेजले अनुमति पाएसँगै नेपालमा २९ एयरलाइन्सले उडान गर्ने छन् । आजको कारोबारमा खबर छ ।मन्त्रालयका उपसचिव प्रमोद नेपालले भने,वातानीय एयरवेजले दैनिक उडान भर्ने स्वीकृति पाएको छ ।केही महिनाभित्रै उडान थाल्ने योजनामा छ ।सिधा हवाइ उडानमा जोडिँदा त्यहाँ रहेका नेपाली कामदारलाई फाइदा पुग्ने छ ।

Advertisements

3 responses to “काठमाडौं-कुवेत सिधा उडान: नेपाली कामदारलाई हुन्छ फाइदा

  1. Really we are happy to hearing this news. Thank U.

  2. Tilak bahadur chhetri

    Atti ramro kam vayeko xa dhanye wad

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )