गुल्मीमा माइक्रोबस दुर्घटना, सात जनाको मृत्‍यु


गंगा खड्का/लक्ष्मण पोखरेल
गुल्मीको गुल्मीदरबार गाउँपालिका ४ विरवासमा दुर्घटनाग्रस्त माईक्रोबस । दुर्घटना हुँदा सात जनाको मृत्‍यु भएको छ। तस्बिर: लक्ष्मण पोखरेल
गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिका ४ विरवासमा माईक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्‍यु भएको छ। बुटवलबाट गुल्मी आउँदै गरेको बा ४ ख ५५०१ नम्बरको माईक्रोबस दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अनुराग द्विवेदीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको छ। उनले भने,’बा ४ ख ५५०१ नम्बरको माईक्रोबस दिउँसो दुर्घटना हुँदा सात जनाको ज्‍यान गएको छ। मृतकको पहिचान हुन सकेको छैन।’
बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको हुन सक्ने अनुमान प्रहरीको छ।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )