गंगा खड्का/लक्ष्मण पोखरेल
गुल्मीको गुल्मीदरबार गाउँपालिका ४ विरवासमा दुर्घटनाग्रस्त माईक्रोबस । दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। तस्बिर: लक्ष्मण पोखरेल
गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिका ४ विरवासमा माईक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/10/2017
गुल्मीमा माइक्रोबस दुर्घटना, सात जनाको मृत्यु
Posted in दु:खद समाचार
अलग अलग मतपत्र छापिने, अर्बौंको भार, मतदान झन्झटिलो
नरेन्द्र साउद
कान्तिपथस्थित निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार मतदाता नामावली व्यवस्थापन गर्दै आयोगका कर्मचारी । मतदाता नामावलीसम्बन्धी काम आइतबार सकेर आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाउने तयारी गरेको छ । अशोक दुुलाल
काठमाडौं : सर्वोच्च अदालतमा प्रगति विवरण पेस गर्नु अघिल्लो दिन निर्वाचन आयोगले महत्वपूर्ण निर्णय गर्यो, ‘प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतपत्र अलग-अलग बनाउने ।’ मतदानको २८ दिनअघि आयोगले मतपत्र’bout गरेको निर्णय ‘निर्वाचनको सुनिश्चितता’ का लागि भएको आयोगको दाबी छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो
१३ कात्तिक, झापा । झापा प्रशासनले शुक्रबार दिउँसो साढे १ बजेदेखि बिर्तामोडमा लगाएकाे कर्फ्यु आइतबार राति ९ बजेदेखि सोमबार १२ बजेसम्मलाई हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार