Daily Archives: 24/10/2017

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु


पेनाङ । मलेसियाको पेनाङ शहरमा आज बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कार्यालयभरि पोकैपोका


गोविन्द लुइँटेल
काठमाडौं : सरकारी कार्यालयमा कागजपत्रको व्यवस्थापनमा चुनौती देखिएको छ । सरकारी कर्मचारी र व्यक्तिको अभिलेख राख्ने सरकारी कार्यालय ती कागजपत्रका पोकाले भरिएका छन् । त्यस्ता कागजपत्र व्यवस्थित नहुँदा सेवा प्रवाहमा समस्या देखिएको मात्रै छैन, कार्यालयको आकर्षणसमेत हराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अढाई वर्षमा ४ सीईओ, ९२% पीडित टहरामै


कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी युवराज भुसाल नयाँ सीईओ
गोकर्ण अवस्थी, काठमाडौं
कार्तिक ७, २०७४-महाभूकम्पको ३० महिना बित्यो, पीडितमध्ये ८ प्रतिशतले मात्रै घर बनाउन पाएका छन्, तर चरम राजनीतीकरणका कारण पुनर्निर्माण प्राधिकरणमा चारपल्ट सीईओ फेरिएका छन् । सोमबार मात्रै चौथो सीईओ बनेका छन्– पूर्वसचिव युवराज भुसाल । पढ्नेक्रम जारी राख्नुहोस्

फिफा बर्ष खेलाडीको उपाधि क्रिस्टियानो रोनाल्डोलाई


कुबेत नेपालडटकम

लण्डन (एजेन्सी) – पोर्चुगल र रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेको छन् । पढ्नेक्रम जारी राख्नुहोस्