Daily Archives: 22/10/2017

३२ जिल्लामा उम्मेदवारको मनोनयन दर्ता आज


कार्तिक ५, २०७४-प्रत्यक्षतर्फ पहिलो चरणको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । आज बिहान १० बजेदेखि जिल्ला निर्वाचन कार्यालयमा दलहरुले आफ्नो उम्मेदवारको मनोनयन दर्ता गर्दैछन् । आज नै उम्मेदवारको मनोनयन दर्ता, साँझ दर्ता सूची प्रकाशन, ६ गते उम्मेदवारको विरोधमा उजुरी दिने, ७ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय, सोही दिन उम्मेदवारको नामावली प्रकाशन, ८ गते उम्मेदवारको नाम फिर्ता लिने, सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका निर्वाचन आयोगले बनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

देउसी भैलोबाट ५ सय ९२ केडी संकलन, संकलित रकम पीडितहरुको राहत र उद्दारमा खर्च गरीने


कोशराज राई/कुबेत

अक्टोबर २२, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले देउसी भैलो कार्यक्रम २०१७ बाट ५ सय ९२ केडी पाँच सय फिल्स जम्मा गरेको जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्