नेपाल र जोर्डनबीच श्रम सम्झौता


जोर्डन अब नेपालीको लागि नयाँ गन्तव्य
होम कार्की
कार्तिक १, २०७४-नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रममन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीबीच जोर्डनको श्रम मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो । जोर्डनमा गार्मेन्टको क्षेत्रमा नेपाली महिला कामदारको माग उच्च छ । जोर्डनसँग नेपालले श्रम सम्झौता गर्ने लामो समयदेखि तयारी गरेको थियो ।

श्रम मन्त्रालयले जोर्डनसँगको श्रम सम्झौताले नेपाली कामदारको कानुनी आधार निकै बलियो हुनुको साथै कामदारको लागि नयाँ गन्तव्य खुलेको जनाएको छ । श्रम सम्झौतामा कार्यघण्टा, बिमा, अधिकार, आपूर्ति प्रक्रियालगायत विषय रहेका छन् । जोर्डनमा झन्डै पाँच हजार नेपाली कार्यरत छन् । जोर्डन मामिला इजिप्टस्थित नेपाली दूतावासले हेर्ने गरेको छ ।

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )