Daily Archives: 19/10/2017

नेपाल र जोर्डनबीच श्रम सम्झौता


जोर्डन अब नेपालीको लागि नयाँ गन्तव्य
होम कार्की
कार्तिक १, २०७४-नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रममन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीबीच जोर्डनको श्रम मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो । जोर्डनमा गार्मेन्टको क्षेत्रमा नेपाली महिला कामदारको माग उच्च छ । जोर्डनसँग नेपालले श्रम सम्झौता गर्ने लामो समयदेखि तयारी गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सुरक्षा परिषदद्वारा चुनावमा सेना परिचालनको निर्णय


कार्तिक २, २०७४-निर्वाचन सार्न लागेको भन्ने विपक्षी दलको आरोप खेपेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रिय सुरक्षा परिषदको बैठक डाकेर निर्वाचनको समयमा पुरानै शैलीमा सेना परिचालन गर्ने निर्णय गराएका छन । बैठकले आसन्न संघ (प्रतिनिधी सभा) र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक पर्ने सुरक्षा समन्वय गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्