Daily Archives: 18/10/2017

दलीय एकताले तात्यो चुनावी माहोल


कांग्रेस र लोकतान्त्रिक फोरमबीचको पछिल्लो एकीकरणले मोरङ र सुनसरीको चुनाव पेचिलो बन्ने संकेत
लीलावल्लभ घिमिरे, विराटनगर
कार्तिक १, २०७४-चुनावी तालमेल र पार्टी एकता लगायतका समीकरणले मोरङ र सुनसरीको निर्वाचन पेचिलो हुने संकेत देखिएको छ । कांग्रेस र लोकतान्त्रिक फोरमबीचको पछिल्लो एकीकरणले यी दुई जिल्लाको चुनाव नतिजा प्रभावित त हुने नै छ, एमाले–माओवादी केन्द्र गठबन्धनको असर पनि कम्ती पर्ने छैन । पढ्नेक्रम जारी राख्नुहोस्

अपांग निरोजको सहयोगार्थ सिन्धुपाल्चोक सेवा समाज कुवेतले सेवा सहितको भाग्यचिठ्ठा खोल्ने


कुबेत नेपालडटकम

कुवेत, अक्टोबर १७- सिन्धुपाल्चोक माङ्खा-४ का अपांग, गरिब अनि दलित १५ बर्षिय निरोज नेपालीको सहयोगार्थ सिन्धुपाल्चोक सेवा समाज कुवेतले सेवा सहितको भाग्यचिठ्ठा संचालन गर्ने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

प्रवासी नेपाली पत्रकारहरूसँग महासंघको अन्तरक्रिया कार्यक्रम सम्पन्न


गोपाल सिवा/काठमाडौं

अक्टोबर १७, काठमाण्डौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न आग्रह गर्नुभयो । कानूनको पालना गर्दागर्दै समस्या आइपरेमा महासंघ सहयोग गर्न तयार रहेको बताउँदै महासंघको आन्तरिक विकासका लागि वैदेशिक शाखाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्