पत्रकार महासघ कुवेत शाखाद्वारा आर्थिक सहयोग हस्तान्तरण


गोपाल शिवा,नेपाल

३० असोज,काठमाडौ। नेपाल पत्रकार महासंघ कुवेत शाखाले बाढीपीडित पत्रकारको सहयोगका लागि रु पच्चीस हजार सहयोग प्रदान गरेको छ । देशमा परेको बिपत्तिलाई सहयोग गर्न कुवेत शाखाका पत्रकारहरूतर्फबाट उठेको २५ हजार रुपैया कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेले नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई हस्तान्तरण गर्नु भएको हो ।

नेपाल पत्रकार महासंघको कार्यालयमा आज अध्यक्ष न्यौपाने सहित कुवेत शाखाका सह सचिव गोपाल परियार एव सदस्य नारायण पोख्रेल सहित महासंघका पदाधिकारी बीच हस्तान्तरण गरिएको हो ।

महासचिव विष्टले रकम बुझ्दै कुवेत शाखालाई धन्यबाद दिनुका साथै सो रकम बाढिबाट प्रभावित मधेसका ४ जिल्लामा सहयोग गरिने बताउनु भयो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )