गोपीकृष्ण ढुंगाना
काठमाडौं: नेपालीको दोस्रो महान् चाड तिहार (यमपञ्चक) मंगलबारदेखि सुरु भएको छ। कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागको पूजासँगै तिहार सुरु भएको हो । बडा दसैंको १५ दिनपछि सुरु हुने तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/10/2017
आजदेखि यमपञ्चक सुरु, पहिलो दिन काग तिहार
Posted in धर्म संस्कृती/परम्परा
बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
कुबेत नेपालडटकम
नेपाली संगीत क्षेत्रमा चम्किलो ताराको रुपले चर्चामा आउदै गरेका सांगीतिक क्षेत्रमा निकै संर्घषशिल, मेहनेती र मिलनसार सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका रुपमा स्थापित बन्न सफल गयाक बिबि मल्ल ठकुरीकोको (‘मायाले मार्यो नि) बोलको गितको म्यूज़िक भिडीयो यूट्यूब मार्फ़त सार्वजनिक भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
पत्रकार महासघ कुवेत शाखाद्वारा आर्थिक सहयोग हस्तान्तरण
गोपाल शिवा,नेपाल
३० असोज,काठमाडौ। नेपाल पत्रकार महासंघ कुवेत शाखाले बाढीपीडित पत्रकारको सहयोगका लागि रु पच्चीस हजार सहयोग प्रदान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
कृष्ण आचार्य,शेखर अधिकारी, काठमाडौं
आश्विन ३१, २०७४-गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in NRNA गतिविधि