एनआरएन महाधिवेशनः दक्षिणपूर्वका २ जनाको उम्मेदवारी फिर्ता, साझा सचिव बनाउन अपिल


कुबेत नेपालडटकम

काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनएको जारी महाधिवेशनमा दक्षिणपूर्वी देशका २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । महाधिवेशनका क्रममा आइतबार उनीहरुले उम्मेदवारी फिर्ता लिँदै दक्षिणपूर्वमा साझा सचिव बनाउन अपिलसमेत गरेका छन् ।
कुवेतबाट डेपुटी रिजनल काउन्सिलर पदमा उम्मेदवारी दिएका सुजन केसीले उम्मेदवारी फिर्ता लिँदै कतारबाट उम्मेदवारी दिएका प्रविण गुरुणलाई समर्थन गरेका छन् । यसैगरी रिजनल काउन्सिलर पदमा कुवेतबाट उम्मेदवारी दिएका धर्मराज गिरीले पनि उम्मेदवारी फिर्ता लिइ कतारबाट उम्मेदवारी दिएका आरके शर्मालाई समर्थन गरेका छन् । उम्मेदवारी फिर्ता लिएका दुवै उम्मेदवारले कतारबाट उम्मेदवारी दिएका डिबी क्षेत्रीलाई सचिव पदको साझा उम्मेदवारका रुपमा समर्थनको लागि समेत सबैलाई अपिल गरेका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )