Daily Archives: 15/10/2017

एनआरएन महाधिवेशनः दक्षिणपूर्वका २ जनाको उम्मेदवारी फिर्ता, साझा सचिव बनाउन अपिल


कुबेत नेपालडटकम

काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनएको जारी महाधिवेशनमा दक्षिणपूर्वी देशका २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । महाधिवेशनका क्रममा आइतबार उनीहरुले उम्मेदवारी फिर्ता लिँदै दक्षिणपूर्वमा साझा सचिव बनाउन अपिलसमेत गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एनआरएन नेतृत्वमा आकर्षण


सुजित महत
काठमाडौं : चुनाव जित्न खर्च, चुनाव जितेपछि संस्थाको कार्यक्रममा हिँडे पनि खर्चैखर्च‍-तैपनि गैरआवासीय नेपाली संघ (एनआरएनए) को पदाधिकारीमा जबर्जस्त आकर्षण देखिएको छ। अध्यक्ष पदमा त यसपालि उम्मेदवारद्वय जमुना गुरुङ र भवन भट्टले जनही १५/२० करोड रुपैयाँभन्दा कम खर्च नहुने अनुमान सहभागीले गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल र हङकङको खेल स्थगित


२९ असोज, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र हङकङबीचको खेल स्थगित भएको छ । हङकङमा समुन्द्री आँधी आउने चेतावनी दिइएका कारण आजका लागि निर्धारित खेल स्थगित भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

संसद्को अन्त्य- संविधान कार्यान्वयनमा ऐतिहासिक कार्यकाल


बालकृष्ण बस्नेत, काठमाडौं
२०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिने दिन शनिबार अन्तिम बैठक बस्नुअघि संसद् भवन परिसरमा सामूहिक तस्बिर खिचाउँदै प्रधानमन्त्री, सभामुख, दलका नेता र सांसदहरू । तस्बिर : किरण पाण्डे/कान्तिपुर
आश्विन २९, २०७४-संविधान कार्यान्वयनमा ऐतिहासिक छाप छोड्दै व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको छ । नयाँ संसद्का लागि आइतबार उम्मेदवारी मनोनयन हुने भएकाले संवैधानिक प्रावधानअनुसार अघिल्लो दिन स्वत: संसद्को अवधि समाप्त भएको हो । २०७० मंसिर ४ गतेको चुनावबाट निर्वाचित संविधानसभा नै नयाँ संविधान जारी भएपछि व्यवस्थापिका–संसद्मा रूपान्तरित भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्