बालकृष्ण बस्नेत, काठमाडौं
२०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिने दिन शनिबार अन्तिम बैठक बस्नुअघि संसद् भवन परिसरमा सामूहिक तस्बिर खिचाउँदै प्रधानमन्त्री, सभामुख, दलका नेता र सांसदहरू । तस्बिर : किरण पाण्डे/कान्तिपुर
आश्विन २९, २०७४-संविधान कार्यान्वयनमा ऐतिहासिक छाप छोड्दै व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको छ । नयाँ संसद्का लागि आइतबार उम्मेदवारी मनोनयन हुने भएकाले संवैधानिक प्रावधानअनुसार अघिल्लो दिन स्वत: संसद्को अवधि समाप्त भएको हो । २०७० मंसिर ४ गतेको चुनावबाट निर्वाचित संविधानसभा नै नयाँ संविधान जारी भएपछि व्यवस्थापिका–संसद्मा रूपान्तरित भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...