Daily Archives: 14/10/2017

किरात राई यायोक्खा कुवेत ले उधौली चाड डिसेम्बर ८ मा बिभिन्न कार्यक्रमका साथ मनाईने


कोशराज राई कुबेत

अक्टोबर १४, कुवेत । किरात राई यायोक्खा कुवेत शाखाले किरातहरुको चाड उधौली  चाड डिसेम्बर ८ मा एक कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । यायोक्खाको हिजो बसेको मासिक बैठकले उक्त निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements