दर्शन ठकुरी समाजले २३ फेब्रवरिमा “शैक्षिक च्यारटि सो’आयोजना गर्ने


कुबेत नेपालडटकम

दर्शन ठकुरी समाज कुवेतले सागितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । आउदो हाला फेब्रवरिको अवसरमा २३ फेब्रवरि २०१८ शुक्रवारका दीन नेपालवाट चर्चित अतिथि कलाकारको साथमा आयोजना गर्ने उक्त समारोहमा यहाका ख्याति प्राप्त कलाकारहरुको पनि सागीतिक प्रस्तुति रहने जनाइएको छ । उक्त कार्यक्रमलाई “शैक्षिक च्यारटि सो”नामकरण गरिएको छ ।

समाजको चौथौ बार्षिक उत्सवको उपलक्ष्यमा आर्थिक अभावका कारण बिधालय जान नपाएका वालबालिकाहरुको सहयोगार्थ उक्त “शैक्षिक च्यारटि सो” आयोजना गर्न लागीएको समाजका अध्यक्ष एलबि हमाल ठकुरीले बताएका छन ।

अध्यक्ष हमालले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनको कुनै संघ संस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधादीनु हुन समेत आग्रह गरेकाछन ।

समाजले अतिथि कलाकार र स्थान(हल) ’bout छिटै जानकारी गराउने जनाएको छ ।स्थापना कालदेखि नै जातीय पहिचान, रितिरिवाज ,धर्म संस्कृति साथै आफ्नो भाषा उत्थानमा लागेको ठकुरी समाजले सामाजिक गतिबिधीहरुमा पनि उल्यखनिय भुमिका खेल्दै आइरहेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )