Daily Archives: 13/10/2017

थाक्थाकु माबोहाङ चेम्जोङ बंश उत्थान संघ कुवेतद्वारा बाढी पिडितहरुलाई राहत वितरण


कुबेत नेपालडटकम

थाक्थाकु माबोहाङ चेम्जोङ बंश उत्थान संघ कुवेतबाट मोरङ केराबारी ७ का बाढी पहिरो पिडित र बिपन्न परिवार गरि ३० घर (क,ख,र ग श्रेणीका परिवारलाई मंगलबारका दिन राहत प्रदान गरिएको छ ! पढ्नेक्रम जारी राख्नुहोस्

दर्शन ठकुरी समाजले २३ फेब्रवरिमा “शैक्षिक च्यारटि सो’आयोजना गर्ने


कुबेत नेपालडटकम

दर्शन ठकुरी समाज कुवेतले सागितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । आउदो हाला फेब्रवरिको अवसरमा २३ फेब्रवरि २०१८ शुक्रवारका दीन नेपालवाट चर्चित अतिथि कलाकारको साथमा आयोजना गर्ने उक्त समारोहमा यहाका ख्याति प्राप्त कलाकारहरुको पनि सागीतिक प्रस्तुति रहने जनाइएको छ । उक्त कार्यक्रमलाई “शैक्षिक च्यारटि सो”नामकरण गरिएको छ ।

समाजको चौथौ बार्षिक उत्सवको उपलक्ष्यमा आर्थिक अभावका कारण बिधालय जान नपाएका वालबालिकाहरुको सहयोगार्थ उक्त “शैक्षिक च्यारटि सो” आयोजना गर्न लागीएको समाजका अध्यक्ष एलबि हमाल ठकुरीले बताएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

हङकङ विरुद्ध नेपाललाई १ सय ९५ को लक्ष्य


कुबेत नेपालडटकम

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा टस जितेर फिल्डिंग रोजेको नेपाली टोलीले १ सय ९५ रनको लक्ष्य पाएको छ । इनिङ्सको अन्तिम बलमा सबै विकेट गुमाएको हङकङले १ सय ९४ रन जोडेको हो । पढ्नेक्रम जारी राख्नुहोस्