Daily Archives: 11/10/2017

स्वास्थ्य बिमा विधेयक पारित


दीपा दाहाल
काठमाडौं : बहुप्रतीक्षित स्वास्थ्य बिमासम्बन्धी विधेयक संसद्ले पारित गरेको छ। विधेयक स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले साउन २२ गते संसद्मा पेस गरेका थिए। संसद्को महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिक समितिले केही संशोधनसमेत गरी सोमबार मात्र विधेयकलाई अन्तिम रूप दिएको थियो। सबै नागरिकलाई स्वास्थ्य बिमामा समेट्न छुट्टै स्वास्थ्य बिमा बोर्ड गठन गर्ने व्यवस्था विधेयकमा छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

हङकङ पुगेर पारसले भने- ‘जित बाहेक विकल्प छैन’


विनोद पाण्डे, तस्बिर : हेमन्त श्रेष्ठ, हङकङ
आश्विन २५, २०७४-विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङविरुद्ध हुने खेलमा नेपालसँग जित बाहेक अर्को विकल्प नरहेको कप्तान पारस खड्काले बताएका छन् । ५० ओभरको दुई खेल खेल्न नेपाली टोली बुधबार बिहान हङकङ आइपुगेसँगै कप्तान पारसले यस्तो बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल कुवेत सांस्कृतिक मञ्चद्वारा बाढी पीडितको लागि १ लाख २१ हजार आर्थिक सहयोग।


कुबेत नेपालडटकम

सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल कुवेत सांस्कृतिक मञ्च द्वारा नेपालका बाढी पीडितहरूलार्इ नगद १ लाख २१ हजार बराबरको आर्थिक सहयोग गरे को छ। पढ्नेक्रम जारी राख्नुहोस्