मधेसीलाई मधेसी दलको विकल्प छैन : यादव


आश्विन २४, २०७४-संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल फोरम नेपालबीच चुनावी एकता भएपछि मुलुकको राजनीतिमा तरंग पैदा भएको बताएका छन् । कार्यकर्ता भेटघाटका क्रममा महोत्तरीको गौशाला आएका अध्यक्ष यादवले मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै आगामी निर्वाचनमा तराई मधेसमा पार्टी पहिलो भए मात्र मधेसीले मुलुकमा शान, मान र सम्मान पाउने जिकिर गरे । उनले मधेसीलाई आफ्नो अधिकार, विकास र भेदभावरहितका लागि मधेसी दलको विकल्प छैन भने ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )