Daily Archives: 09/10/2017

तालमेलको सकस: झस्कियो कांग्रेस


-राजपा र फोरमद्वारा प्रतिनिधिसभामा ५५ र प्रदेशसभामा १३१ सिट माग
-प्रदेश २ मा मात्रै दुई तिहाइ दिनुपर्ने अडान
– कुलचन्द्र न्यौपाने, काठमाडौं
आश्विन २३, २०७४-राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले प्रदेश २ मा दुई तिहाइ संसद् सिट पाउनुपर्ने माग गरेपछि आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन अग्रसर कांग्रेस झस्किएको छ । कांग्रेससहितको ६ दलीय गठबन्धन कार्यदलको आइतबार बसेको बैठकमा राजपा र फोरमले संयुक्त रूपमा सातै प्रदेशमा प्रतिनिधिसभाको ५५ सिट आफूहरूले पाउनुपर्ने माग गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्