Daily Archives: 08/10/2017

कुवेतमा आगामी नोभेम्बर १० मा सांगितिक धमाका हुँदै


प्रदीप नेपाली
८ अक्टोबर,कुवेत। दलित एकता संजाल कुवेत र विश्वकर्मा समाज कुवेतको संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रममा यस कुमार, मुनाथापा मगर र प्रेम कुमार गैरेले धमाका मच्चाउने छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

वाम तालमेल’bout पार्टीका नेतालार्इ प्रचण्डको यस्तो ‘ब्रिफिङ’


रामकृष्ण अधिकारी
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले-माओवादी पार्टी एकताको प्रस्ताव आफ्नो भएको बताएका छन् । पार्टी एकताको प्रस्ताव एमालेको र उसले तयार पारेको मस्यौदामा माओवादीले ‘जस्ताको तस्तै’ सहमति जनाएको नभई यसपटक एमालेसँग एकताको प्रस्ताव आफैंले राखेको दाहालले खुलाए । पढ्नेक्रम जारी राख्नुहोस्

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै


अन्य मुलुकमा झैं आर्थिक शोषणको जोखिम हटाउन सरकार उदासीन
रविन्द्र घिमिरे
२२ असोज, काठमाडौं । नेपाल र जोर्डन द्विपक्षीय श्रम सम्झौताको अन्तिम तयारीमा छन् । जुन, १२ वर्षपछि नेपालले गर्न लागेको इतिहासकै दोस्रो श्रम सम्झौता हुनेछ । प्रस्तावित मस्यौदामा कामदारको तलब तोकिएको छैन । जोर्डन सरकारले तोकेबमोजिम हुने मस्यौदामा उल्लेख गरिने भएको छ । जोर्डन कामदारलाई कम तलब दिने मुलुकका रुपमा चिनिन्छ । कामदारको कमाइ औसत हुने गर्छ, उत्कृष्ट मानिँदैन । श्रम सम्झौतामा न्युनतम तलब नतोकिँदा कामदार आर्थिक शोषण पर्ने जोखिम रहने विज्ञहरु बताउँछन् । अधिकारकर्मीहरुले त उक्त सम्झौता नै निस्प्रभावी हुने टिप्पणी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्