Daily Archives: 07/10/2017

तमु प्येल्हु संघ,कुवेतले तमू ल्होसार जनवरी १२ तारिक अतिथी कलाकार को साथ मनाउने


कुबेत नेपालडटकम

७अक्टोबर,कुवेत। तमु प्येल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमु  नेपालबाट अतिथि कलाकार ल्याएर सँस्कृतिक कार्यक्रमको साथ खि ल्हो तमू  ल्होसार भब्य रुपले मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँसको समिक्षा, सहयोगी तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न


कमल सिंह/ कुबेत

६ अक्टोबर,कुवेत। लालीगुराँस सास्कृतिक परिवार नेपाल कुवेतले रिदम हल जिलिवमा कार्यक्रम समिक्षा,सहयोगी तथा कलाकार सम्मान ,नयाँ कार्य समिति स्वागत एंव दिवा भोज कार्यक्रम भव्य रुपमा कार्यक्रमलाई सभापति प्रमुख अतिथि र सरंक्षकहरु सयुक्त रुपमा दिप प्रजव्लन गरेर उद्घाटन गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्