Daily Archives: 04/10/2017

सरोकार समाज द्वारा मृगौला पीडित रमेश आले मगरलाइ सहयोगको अपिल


कुबेत नेपालडटकम

सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुबेत द्वारा मृगौला पीडित रमेश आले मगर लाई सहयोगको अपिल गरे को छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कसरी सम्भव भयो एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति ?


चिरञ्जीवी ढुंगाना/रामकृष्ण अधिकारी
काठमाडौं : ठूला दुई वामपन्थी दल र नयाँ शक्तिले पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेका छन्। फरक पृष्ठभूमि र स्कुलिङबाट आएका ठूला कम्युनिस्ट पार्टीका नेताहरूले आगामी दिनमा समाजवादको नयाँ मोडेल तयार पारेर आर्थिक समृद्धि र बलियो राष्ट्रिय एकता कायम गर्दै देशकै नेतृत्व लिने उद्घोषसहित पार्टी एकताको सैद्धान्तिक सहमति गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

डोल्मालाई ३२ लाख बुझाइँदै


आश्विन १८, २०७४-दस वर्षअघि एक फिलिपिनो युवतीको हत्या अभियोगमा कुवेतमा मृत्युदण्ड सजाय सुनाइएकी नेपाली चेली डोल्मा शेर्पाका नाममा संकलन भई गैरआवासीय नेपाली संघ (एनआरएनए) को खातामा सञ्चित रहेको करिब ३२ लाख रुपैयाँ डोल्मालाई बुझाइने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्