कुबेत नेपालडटकम
सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुबेत द्वारा मृगौला पीडित रमेश आले मगर लाई सहयोगको अपिल गरे को छ। पढ्नेक्रम जारी राख्नुहोस्