राज मल्ल,कुवेत
कुवेत, अक्टोबर २- कुवेतमा गैरकानुनी( इलिगल) भइ बसेका मिनराज भुसाल र राजु पोख्रेल स्वदेश फर्किएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
राज मल्ल,कुवेत
कुवेत, अक्टोबर २- कुवेतमा गैरकानुनी( इलिगल) भइ बसेका मिनराज भुसाल र राजु पोख्रेल स्वदेश फर्किएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
रासस
१६ असोज, कञ्चनपुर । दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्ष अघिदेखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष वाले रानाले बताए। ‘घरको कमाउने एक्लो व्यक्तिको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ,’ उनले भने ।
Posted in दु:खद समाचार, प्रवासी समाचार
कमल पन्थी, गुलरिया
आश्विन १६, २०७४-बर्दियाको गुलरिया नगरपालिकाको लालपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । सोमबार बिहानैदेखि स्थानीय दुईपक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लालपुरदेखि ५०० सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु जारी गरेको हो । डिएसपी युवराज खड्काले भने, ‘हिजोको विषयलाई लिएर आज बिहानैदेखि दुईपक्षबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा ल्याउनको लागि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु लगाइएको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार