हाम्रो संचार संवाददाता
कुवेत, अक्टोबर १- हिन्दु धर्मालम्बीहरुको महान चाड दशैंले खाडी मुलुक कुवेतमा पनि छुट्टै रौनक देखिएको छ |कुवेतमा कार्यरत नेपालीहरुले दशैं सामुहिक शुभकामना आदानप्रदान तथा टिकाटालो कार्यक्रम गरेर भब्य रुपमा मनाएका छन् | पढ्नेक्रम जारी राख्नुहोस्