Daily Archives: 01/10/2017

कुवेतमा नेपालीहरुले सामुहिक टिकाटालो गरेर यसरी मनाए


हाम्रो संचार संवाददाता

कुवेत, अक्टोबर १- हिन्दु धर्मालम्बीहरुको महान चाड दशैंले खाडी मुलुक कुवेतमा पनि छुट्टै रौनक देखिएको छ |कुवेतमा कार्यरत नेपालीहरुले दशैं सामुहिक शुभकामना आदानप्रदान तथा टिकाटालो कार्यक्रम गरेर भब्य रुपमा मनाएका छन् | पढ्नेक्रम जारी राख्नुहोस्