Monthly Archives: सेप्टेम्बर 2017

मुस्लिमसँग प्रेम गरेकी युवतीलार्इ सामूहिक बहिष्कार


सन्तोष यादब
सिरहा : चारैतिर दशैंको खुसियाली छाएको बेला सिरहा धनगढीमाई नपा २ की एक युवती मुस्लिम युवकसँग प्रेम गरेकै कारण सामाजिक बहिष्कारमा परेकी छिन् । धनगढीमाई नपा २ भवानीपुरकी २० बर्षीया युवती रमिता सदाय सामूहिक बहिष्कारको शिकार बनेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाललाई साफ यू१८ उपाधि


आश्विन ११, २०७४-रतलाई अन्तिम खेलमा पराजित गर्दै नेपालले साफ यू१८ च्याम्पियनसिपको उपाधि बचाएको छ । बुधबारको खेलमा दिनेश हेन्जनले पहिलो हाफमा दुई गोल गरेपछि नेपाल २-० ले विजयी भयो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतको महाबुलामा नमस्ते नेपाली रेष्टुरेण्ट


कुबेत नेपालडटकम

सेप्टेम्बर २८, कुवेत । कुवेतको महाबुलामा नेपाली रेष्टुरेण्ट हिजो देखी संचालन भएको छ । कुवेतमा बिभिन्न व्यवसाय गरी बसोवास गरीरहेका युवाहरुद्वारा स्थापना गरिएको नमस्ते नेपाली रेष्टुरेण्टको हिजो साँझ उद्घाटन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

विज्ञहरुको राष्ट्रपतिलाई सुझाव– ‘शिक्षा ऐनको संशोधन घातक छ, प्रमाणिकरण नगरियोस्’


आश्विन १०, २०७४-शिक्षाविद्हरुले शिक्षा ऐन नवौं संशोधन प्रमाणीकरण नगरिदिन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । ऐन संशोधन भए सार्वजनिक शिक्षाका लागि घातक हुने भन्दै उनीहरुले रोक्न माग गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

१ सय ३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक, विरगन्ज र राजविराजको बाँकी


प्रदेश नं २ मा कांग्रेस पहिलो, एमाले पाँचौं
आश्विन ११, २०७४-यही असोज २ गते सम्पन्न भएका प्रदेश नम्बर २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये बुधबार बिहान ११ बजेसम्म १ सय ३४ स्थानीय तहको मतगणनाको तपरिणाम सार्वजनिक भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न निर्देशन


विष्णु बेल्वासे
काठमाडौं- संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले बहुचर्चित १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयसहितका सबै प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । अघिल्लो सरकारले बूढीगण्डकी आयोजना बनाउने जिम्मा चीनको सरकारी कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) लाई दिने निर्णय गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्