सहयोगी हातको खोजिमा भालुको आक्रमण घाइते


कुबेत नेपालडटकम

सेवा नै धर्म घ्यांम्राङ्ग गाउँम भालुको आक्रमण बाट स्थानीय दुई जना घाइते भएका छन् घाइते हुनेमा स्थानीय तस बहादुर गुरुङ र पुर्ण बहादुर गुरुङ रहेका छन् घाइते हरुको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ यो भन्दा पहिला पनि स्थानीय जित बहादुर गुरुङ पनि खेतम पानी लगाउन जांने क्रममा भालुको आक्रमण मा परि सख्त घाइते भएका थिए।

उपचार गर्नु निकै महँङो पर्ने अवस्था भएको ले र आर्थिक अवस्था बलियो नभ्एको ले सहयोगको लागि सहयोगी मनको खोजिमा रहेको पीडितले जानकारी दिएको छ। कुबेत मा सहयोग संपर्क को लागि सन्जु तमु फोन न: 69938815 मा संपर्क गर्न सकिने छ ।पीडित हरुलाई सहयोग गरेर पुन्य कमाउ र अरुलाईपनी सहयोगी बन्न सिकाउ

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )