Daily Archives: 29/09/2017

मलेशियामा एक नेपालीको मृत्यु, चाडवाडमा परिवारमा रुवावासी


चिसाङ शेर्पा / नेपाल 

असोज-१३, खोटाङ | दशैंको मुखमा मलेशियामा एक नेपालीको मृत्यु भएको छ । मिरिङदेन गाउँपालिका ५ ताप्लेजुङका मिङमा शेर्पा (पाङकर्मा)को शुक्रवार विहान ड्युटीका क्रममा मृत्य भएको हो । रोजगारीका शिलशिलामा ३ वर्ष अघि मलेशिया गएका शेर्पा केही दिनयता घाटीका समस्याका कारण विरामी थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

भोलि दशैंको टीकाको साइत ११:५५ मा


कुबेत नेपालडटकम

 यस वर्षको बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा परेको छ । यस वर्षको बडादशैं भोलि (असोज १४ गते) हो । विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ । पढ्नेक्रम जारी राख्नुहोस्

सुनवार सेवा समाज कुवेतको अधिवेशनको मिति सर्यो, अधिवेशन नोभेम्बर १० मा हुने


कोशराज राई/कुबेत 

सेप्टेम्बर २९, कुवेत । सुनवार सेवा समाज कुवेतले अक्टोबर ६ तारिख गरिने भनिएको आफ्नो प्रथम अधिवेशन नोभेम्बर १० मा गर्ने जानकारी दिएको छ । कारणबस उक्त अधिवेशनलाई सार्न परेको समाजका अध्यक्ष यामबहादुर सुनुवारले कुबेत नेपालडटकम  लाई जानकारी गराएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

सुजन केसीद्वारा मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी घोषणा (प्रतिबद्धता सहित)


हाम्रो संचार संवाददाता

२९ सेप्टेम्बर,कुवेत। आगमी अक्टोबर १४ देखी १७ सम्म काठमाण्डौंमा हुन लागेको गैर आवासिय नेपाली संघ (NRNA) को ८ औं विश्व सम्मेलनमा मध्यपूर्व उपसंयोजक (DRC) पदका लागि ११ बुंदे प्रतिबद्धता जारी गर्दै हिजो एक पत्रकार सम्मेलन गरी कुवेतबाट सुजन केसीले उम्मेदवारी घोषणा गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्