नेपाललाई साफ यू१८ उपाधि


आश्विन ११, २०७४-रतलाई अन्तिम खेलमा पराजित गर्दै नेपालले साफ यू१८ च्याम्पियनसिपको उपाधि बचाएको छ । बुधबारको खेलमा दिनेश हेन्जनले पहिलो हाफमा दुई गोल गरेपछि नेपाल २-० ले विजयी भयो ।

पहिलो खेलमा बंगलादेशले आयोजक भुटानलाई २-० ले पराजित गरेपछि नेपालको लागि उपाधिको ढोका खुलेको थियो । पहिलो खेलमा भुटानसँग पराजित नेपालले लगातार तीन जित दर्ता गर्दै उपाधि जितेको हो

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )