।बिनम्र अनुरोध।
दशैको अवसरमा अरब मुलुकमा कार्यरत नेपाली समुदायले ध्यान दिनु पर्ने कुराहरू।
क)-हामी मुस्लिम बहुंल देशमा छौं, यहाँको नियमकानुनलाइ मध्येनजगर गर्दै यहि देशका नागरिकलाइ होच्याउने खालको गतिबिधी दशैं तथा कुनै पनि हाम्रो चाडबाड मनाउदा नगरौं।
ख)-मदिराको प्रयोग भर्सक नगरौं गरि हाले पनि गोप्य र सिमित मात्रामा प्रयोग गरौं।
ग)-असुरक्षित बातावरण सिर्जना नगरौं जस बाट अन्य देशका नागरिक सङ सम्बन्ध बिग्रेपछि कानुनी बाधा उत्पन्न नहोस।
घ)-पर्वको नाममा उत्ताउलो कार्यक्रम नगरौं।
ङ)-जुवा-तासलाइ कुवेत मा कानुनी अपराध मानिन्छ यसबाट आफू पनि बचाैं अरुलाइ यसोगर्न बाट रोकौं।
च)- पर्वको समयमा प्रदेशमा दिदिबहिनीहरूलाई सम्मान गरि बोलाउनु राम्रो हो तर सचेत रनु आवस्यक छ। गलत नियत भएका ब्यक्तीको धर्म र मर्म हुदैन ।
छ)- आधुनिक्ता को नाममा भड्किलो पहिरन गरि बाताबरण खल्बल्याउने काम नगरौं।
ज)- एक पटकको गल्तीले जिबन बर्बाद हुन सक्छ गल्ती नगराैं।
झ)- ब्याक्ती र बिषय भन्दा बाहिर जादै नजाउ गलत भावना को शिकार हुने माैंका कसैलाइ नदिउ।
सम्पुर्ण दाजुभाइ दिदी बहिनी अामा बुबा करकुटुम्बहरूमा आरामदाइ तथा खुशी सङ घरको जस्तै माहोल बनोस सुख सान्ती तरिकाले दशै को अनुभूति होस भन्दै हार्दिक शुभ कामना ब्याक्त गर्दछाैं।
MESC परिवार। कुवेत।