१ सय ३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक, विरगन्ज र राजविराजको बाँकी


प्रदेश नं २ मा कांग्रेस पहिलो, एमाले पाँचौं
आश्विन ११, २०७४-यही असोज २ गते सम्पन्न भएका प्रदेश नम्बर २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये बुधबार बिहान ११ बजेसम्म १ सय ३४ स्थानीय तहको मतगणनाको तपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो विवरणअनुसार वीरगन्ज महानगरपालिका, राजविराज नगरपालिकाको मतगणना कार्य जारी छ ।वीरगन्ज महानगरमा संघीय फोरमको अग्रता छ भने राजविराजमा राजपा अगाडि देखिएका छन् ।

नतिजाअनुसार कांग्रेस ४० स्थान, संघीय समाजवादी फोरम २५, राजपा २४, मा‌ओवादी केन्द्र २१, एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्तिले १ स्थानमा जित हात पारेका छन् ।

(कान्तिपुर )

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )