दीपक दाहाल
काठमाडौं—चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्र्दै संघर्षरत डा.गोविन्द केसी सोमबार ११ बजेदेखि अनसन बस्ने भएका छन्। मेडिकल माफिायाको चलखेलमा चिकित्सा विधेयक पारित गर्ने सुइँको पाएपछि उनले आजै ११ बजेदेखि अनसन बस्ने निर्णय गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/09/2017
डा.केसी अचानक अनसन बस्दै
Posted in नेपाल समाचार
वीरगन्जमा रोकिएको मतगणना ५ घण्टा पछि सुचारु
क्रान्ति शाह
वीरगन्ज : तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दाबढी चासो रहेकोे प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरमा आइतवार राति ९ बजे देखि रोकिएको मतगणना पाच घण्टापछि सुचारु भएको छ । मतगणाका क्रममा मतगणकले गडबड गरेको भन्दै काँग्रेस, राजपा, एमाले र माओवादी केन्द्रले विरोध जनएपछि आइतवार राति नौ बजेदेखि रोकिएको मतगणना सोबार बिहान २ बजे देखि सुचारु भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार